• Late Vedathiri Maharishi

    Founder, W.C.S.C.
  • Dr.S.Letchoumanane

    Director, R D

सरलिकृत कुन्डलिनी योग


प्रत्येक मानिसमा आधार शक्तिको रुपमा कुन्डलिनि शक्ति विद्यमान हुन्छ । यसको अवलम्बनबाट पारिवारिक र सामाजिक जीवन शान्त र सुखमय बनाउन सकिन्छ । सकुयो नेपाल एउटा गैर-सरकारि संस्था हो   । यसले व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा शान्ति, समृद्धि र सुखको वृद्धि गराउने तर्फ कार्य गर्दछ । यसको लागि देश-विदेशका जानिफकार व्यक्तिहरु आ-आफ्नो स्तरबाट सहयोगिको भुमिका निर्वाह  गर्दछन । यो संस्था कुनै धर्म, समुदाय वा संस्कृति सित आवद्ध छैन । यसले दिने गरेको ज्ञान विशुद्ध वैज्ञानिक र मानव मात्रको लागि हो ।

हाम्रो बारेमा

विकासको द्रिष्टिकोणले नेपाल प्रशंनिय फड्को मारेको छ । संयुक्त राष्ट्र संघको मानव विकास प्रतिवेदन मात्र होइन अपितु हामि आफ्नै दैनिक जीवनमा पनि यस्तो अनुभव गर्न सक्त छौं । भौतिक द्रिष्टीकोणले समपन्न र सुविधायुक्त हुँदै आएको यो देश विभिन्न प्रकारका मानविय दुर्गुणहरु र अशान्तिको शिकार हुन पुगेको छ । हरेक नेपाली

हाम्रो प्रयास

जीज्ञासु व्यक्तिलाई प्रकृतिको दर्शन बारे जानकारि गराउनु तथा सहज तरिकाबाट दिक्षीत गरि उसलाई आत्मबोध गराउनु सकुयो नेपालको प्रयास हुनेछ । आत्मबोधबाट व्यक्तिले आफ्नो, आफ्नो परिवारको र आफ्नो समाजको समस्याहरुको सहि पहिचान गर्न सक्छ र ति समस्याहरुको समाधान तर्फ यथोचित्त भूमिका निर्वाह गर्न सक्छ । आफ्नो प्रयासलाइ मूर्तरुप दिन स. कु.

हाम्रो लक्ष्य

व्यक्ति-व्यक्ति मिलेर परिवार बन्दछ र परिवारहरुको समुह समाजको जन्म दिन्छ । व्यक्तिको चरित्रले उसको परिवारको चरित्र निर्धारित गर्दछ । त्यसैगरि परिवारहरुको चरित्रले समाजको चरित्र निर्धारण गर्दछ ।एउटा शान्तचित्त मानिसले परिवारमा सजिलैसित शान्ति, समृद्धि र सुखको अवस्था ल्याउन सक्तछ । अतः शान्ति व्यक्तिमा उत्पन्न भै परिवार र तत्पश्चात समाजमा विस्तारित हुनु

सरलिकृत कुन्डलिनी योग नै किन ?

स कु यो प्रविधी बाट योग ध्यान गर्दा त्यसको सोझो असर मन मस्तिष्क मा पर्दछ । यसले जैविक शक्ती परिचालित गरी शरिरका विभिन्न कोशीका, तन्तु तथा ग्रन्थिहरुलाई समन्वायत्मक ढगले प्रभावित गर्दछ । परिणाम स्वरुप्, मन र बुद्धी शान्त, प्रखर तथा सकारात्मक भएर आउँछ । यस परिवर्तनको प्रत्यक्ष प्रभाव मानिसको चिन्तन


सन्तुलित मनमस्तिष्क

स कु यो प्रविधी बाट योग ध्यान गर्दा त्यसको सोझो असर मन मस्तिष्क मा पर्दछ । यसले जैविक शक्ती परिचालित गरी शरिरका विभिन्न कोशीका, तन्तु तथा ग्रन्थिहरुलाई समन्वायत्मक ढगले प्रभावित गर्दछ ।

स्वस्थ जीवन

स कु यो को प्रभाव ले मानिसका चाहनाहरु उसको आवश्क्ता तथा उ बस्ने वातावरण को अनुकुल हुन गई उसको जिवन सुखमय हुन पुग्छ । उसले आफ्ना चाहनाहरु लाई उचित र अनुचित को कसिमा राखेर मात्र कार्य गर्दछ ।

सामन्जस्यपुर्ण जिवन

स कु यो को प्रभाव ले मानिस आफ्नो इच्छाको नैतिकिकरण गर्न सिक्दछ र आफ्नो क्रोध माथी नियन्त्रण गर्न सिक्दछ । यसको असर उसको दैनिकी मा प्रत्यक्षरुपले पर्दछ । उ सयमित भएर आउँछ र उसको सम्बन्ध

सरल योग

स कु यो प्रविधी अति सरल छ । यसको अभ्यासको लागी कुनै प्रकार को कठिन तैयारी र जटिल प्रकृया भएर गुज्रनु पर्दैन । शान्त चित्तले सहज योग मुद्रामा बसेर अभ्यासकर्तालेआफ्नो कुन्डलिनी शक्तिलाई

TESTIMONIALS

  • Vethathiri Maharishi

    "A living being is a joint function of life force and physical body. The life energy in a living being is the bio-magnetism which gets physical transformation and maintain the metabolic routine of the body and psychic functions."

  • Vethathiri Maharishi

    "Good thoughts, divine thoughts are even in the atmosphere, criss-crossing as waves: and when our mind become receptive, these thoughts are registered there."

  • Vethathiri Maharishi

    "God + Impurities (Sins) = Man; Man - Impurities = God."

  • Vethathiri Maharishi

    "Every man is due to the society because all are enjoying the benefits and prosperities of the society."

  • Vethathiri Maharishi

    "Man, society and nature all are interlinked with one another. Man cannot be separated from this."

  • Late Vedathiri Maharishi

    "This beautiful world designed by the Almighty is culturally evolved by innumerable generations of people,in the course of millions of years.No one has right to destroy it. Let us preserve it for our enjoyment and for the future generations."

Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology