Biological Organism मा कुन्डलिनी योगको प्रभाव विषयमा सेमिनार

Biological Organism मा कुन्डलिनी योगको प्रभाव विषयमा सेमिनार

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • Biological Organism मा कुन्डलिनी योगको प्रभाव विषयमा सेमिनार

    Biological Organism मा कुन्डलिनी योगको प्रभाव विषयमा सेमिनार

    कलङ्कि, काठमान्डु; मंसिर १२, २०७६ । आज The Himalayan College of Agricultural Sciences & Technology (HICAST) को सेमिनार हलामा " Bio-Electro Magnetic Energy (Benefits of Blessings) in Biological Organism/Agriculture through Simplified Kundalini Yoga" विषय मा सेमिनारको आयोजना गरियो । HICAST को सहयोगमा SKY Nepal द्वारा आयोजित यस सेमिनारमा HICAST का प्राध्यापक, कर्मचारि, कृषक र अन्य गरी २० जनाको सहभागिता थियो । भारतको तामिलनाडु स्थित Temple of Consciousness का निर्देशक डा.श्री सुब्रमानिअन लक्षमननले यस विषय माथी आफ्नो अनुभव तथा भिन्डी (रामतोरिया) माथी गरेको शोधको प्रतिवेदन प्रस्तुत गर्नु भयो । शोध पत्र अनुसार मानिसभित्र रहेको जिवन शक्तिको प्रयोगद्वारा कृषी बालिमा कम खर्चमा बढी उत्पादन लिन सकिने प्रमाणित भएको देखियो । SKYनेपाल का सचिव डा. जयसिंह साहले यस सेमिनारको विषयको औचित्य माथी प्रकाश पार्नु भएको थियो तथा HICAST का Professor and Founder Chairperson Dr. Binayak P. Rajbhandari ले विषयका प्रस्तुतकर्ता  विद्वान डा. लक्षमननलाई स्वागत गर्नु को साथै भविष्यमा यस्ता विषयमा अनुसन्धान गर्नु पर्ने आवस्यक्ता रहेको सुझाव दिनु भयो ।       

    images

    आइतवार, भाद्र २८ २०७७०३:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology