नवौं दिक्षा शिविर समापन

नवौं दिक्षा शिविर समापन

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • नवौं दिक्षा शिविर समापन

    सरलीकृत कुण्डलिनी योगको नवौं दिक्षा शिविर समापन ।

    काठमाडौं । कीर्तिपुर–१, ट्याङ्गलाफाँट स्थित सरलीकृत कुण्डलिनी योग नेपालले यहि १८ - २७ आषाढ २०७७ को अवधिमा कुण्डलिनी योग दिक्षाको नवौं शिविर संचालन ग-यो । शिविरका सहभागीहरुले कुण्डलिनी जागरण र त्यसको व्यवस्थापन गर्ने तरिका, आत्म–निरीक्षण गर्ने विधी, र शरिरलाई स्वस्थ राख्ने युक्ति क्रमश: सरलिकृत शारिरिक व्यायाम र कायाकल्प विधीको प्रशिक्षण पनि प्राप्त गर्नु भयो । सरलीकृत कुण्डलिनी योगको दिक्षा तथा लगायतका ज्ञान डा. जयसिंह साह र डा. रोजन घिमिरेले प्रदान गर्नु भएको थियो ।

    images

    योग शिविरको अन्तमा सहभागीहरुले सरलीकृत कुण्डलिनी योगको अनुभव राम्रो भएको धारणा राख्नु भयो ।

    सरलीकृत कुण्डलिनी योगबारे थप जानकारी यस केन्द्रको www.skynepal.org.np वा

    Simplified Kundalini Yoga Nepal

    साईटबाट वा ९८४३३६६५८७ वा ९८१८३९१५१४ मा फोन गरेर प्राप्त गर्न सकिन्छ ।

    आइतवार, भाद्र २८ २०७७०३:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology