हाम्रो प्रयास

हाम्रो प्रयास


 

जीज्ञासु व्यक्तिलाई प्रकृतिको दर्शन बारे जानकारि गराउनु तथा सहज तरिकाबाट दिक्षीत गरि उसलाई आत्मबोध गराउनु सकुयो नेपालको प्रयास हुनेछ । आत्मबोधबाट व्यक्तिले आफ्नो, आफ्नो परिवारको र आफ्नो समाजको समस्याहरुको सहि पहिचान गर्न सक्छ र ति समस्याहरुको समाधान तर्फ यथोचित्त भूमिका निर्वाह गर्न सक्छ ।  आफ्नो प्रयासलाइ मूर्तरुप दिन स. कु. यो. नेपालले तालिम, दिक्षा, प्रवचन, गोष्टि, सेमिनार आदि कार्यक्रम संचालन गर्नेछ ।

Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology